१२ आश्विन २०८१, शनिबार | September 28, 2024

सावधान कोरोना भाइरस सक्रमणको लागि १४ दिने क्वारेन्टाइन पनि पर्याप्त छैन

एजेन्सी । कोरोना संक्रमणको आशंकामा १४ दिन क्वारेन्टाईनमा बसेर मात्रै नपुग्ने भएको छ । भारतको चंडिगढमा यस्तै एउटा अचम्म लाग्दो उदाहरण देखिएको छ । त्यहाँका एक युवामा १४ दिने क्वारेन्टाईनको अवघि पुरा गरेपछि कोरोनाको लक्षण देखियो र परीक्षणपछि संक्रमण पनि पुष्टि भयो । दुबईबाट मार्च ११ मा चण्डिगढ फर्केका २२ बर्षीय युवा नियमानुसार १४ क्वारेन्टाइनमा…