१२ आश्विन २०८१, शनिबार | September 28, 2024

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ५३ हजार नाघ्यो, १० लाख बढी सक्रमित

काठमाडौ । विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १० लाख नाघेको छ । यस्तै ५३ हजार १ सय ६७ जनाको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा धेरै २ लाख ४४ हजार ८ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १…