१० मंसिर २०८१, सोमबार | November 25, 2024

वीरगन्जका मेयरको परिवारमा पनि कोरोना संक्रमण पुष्टि

वीरगन्ज । कोरोना संक्रमित भएका वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीको परिवारका २ जना सदस्यमा पनि कोरोना पुष्टि भएको छ । सरावगीको कन्ट्याक्ट ट्रेसिङका आधारमा लिईएको पहिलो चरणको नमुना परीक्षणमा परिवारका २ जना सदस्यमा कोरोना पुष्टि भएको हो । उनका परिवारका दुई सदस्यसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । पर्सामा मात्र पछिल्लो २४ घण्टामा…