७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

शिक्षा मन्त्रालयद्वारा शिक्षक सरुवा निर्देशिका स्वीकृत, सरुवा रोक्का फुकुवा

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ जारी गरेको छ । निर्देशिकासँगै जिल्लान्तर सरुवा रोक्का फुकुवा गरिएको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको सरुवालाई सरल, सहज, व्यवस्थित, अनुमानयोग्य, वस्तुनिष्ठ र पारदर्शी बनाउन मन्त्रालयले निर्देशिका बनाएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बताइन् । “शिक्षण पेसालाई गुणस्तरीय, आकर्षक र मर्यादित बनाउने हाम्रो…