काठमडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा प्राप्त गरी सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेका छन् । आज राति नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले विद्यार्थीहरूको मेहिनत, लगनशीलता र दृढ सङ्कल्पमा साथ दिने शिक्षक÷शिक्षिका र अभिभावकजनप्रति पनि विशेष आभार…