३ आश्विन २०८१, बिहिबार | September 19, 2024

कोरोना कहरले निम्तिने सामाजिक असमानता शैक्षिक क्षेत्रबाट हटाउन अघि सरौं 

शिक्षा भनेको राष्ट्रको लागि आवश्यक दक्ष, योग्य तथा सक्षम जनशक्ति उत्पादन गर्ने बौद्धिक क्षेत्र हो । यसै आधारमा सरकारले आफूलाई चाहिने हरेक प्रकारका जनशक्ति उत्पादनका लागि औपचारिक र अनौपचारिक रूपमा विद्यालय, कलेज क्याम्पस जस्ता शिक्षालय स्थापना गरेका छन् । यसैलाई आत्मसात गरेर सरकारले सबैका लागि शिक्षा भन्ने आदर्शलाई मूलभूत मान्यता राखेर २०७२ को संविधानमा विद्यालय…