३१ भदौ २०८१, सोमबार | September 17, 2024

कक्षा १२ काे परीक्षा दसैँअगाडि नै सञ्चालन

काठमाडौं । दसैँअगाडि नै कक्षा १२ काे परीक्षा सञ्चालन हुने भएकाे छ । विद्यार्थीको शैक्षिक सत्रलाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बाेर्डले स्थगित परीक्षा सञ्चालन गर्ने तयारी गरेकाे हाे । कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले दसैँअगाडि नै परीक्षा सञ्चालन गर्ने गरी प्रक्रिया थालिएकाे जानकारी दिए । उनका अनुसार परीक्षाकाे मिति टुंगाे…