नवलपुर । पूर्वी नवलपरासी (नवलपुर) जिल्लामा अनुमति बिना सञ्चाल र बिना स्वीकृत रहेका शैक्षिक परामर्श केन्द्रहरूले विद्यार्थी ठग्ने कार्य व्यापक रूपमा भइरहेको गुनासो बढ्न थालेको छ। कन्सल्टेन्सीहरूले झुटा प्रलोभन देखाउने, अनधिकृत रूपमा शुल्क असुल्ने, र नक्कली कागजात तयार पार्ने जस्ता गैरकानुनी गतिविधि बढ्न थालेपछि सम्बन्धित निकायले कार्बाही प्रकृया अघि बढाउन खोजेको हो । नवलपुरका विभिन्न…