१० मंसिर २०८१, सोमबार | November 25, 2024

सय वर्ष पूरा भएका ६१ जनाकाे अनुभव अब पुस्तकमा

काठमाडौं । एकसय वर्ष पूरा गरेका देशभरका ६१ जना शव्ताव्दी महिलापुरुषको कथा समेटिएको पुस्तक सार्वजनिक भएको छ । बर्मामा दोश्रो बिश्वयुद्द लडेका वीर सिपाही दोलखाका एकसय एक वर्षीय शताव्दी पुरुष चन्द्रबहादुर सुनार अनि त्यही बिश्वयुद्दमा २२ औ दिनसम्म बन्करमा बसेर ज्यान जोगाएकी अर्की शताब्दी महिला मोरङका एक सय दुई वर्षीया इन्द्रमाया पौडैलसम्मको जीवन संघर्ष समेटिएको पुस्तक…