२९ मंसिर २०८२, सोमबार | December 15, 2025

मधेसमा सङ्कटसँगै बढ्यो सुनकोशी मरिणको औचित्य

वीरगञ्ज । मुलुकको अन्न भण्डारको रुपमा परिचित तराई–मधेस अहिले सुक्खाग्रस्तको सङ्कटबाट गुज्रिरहेको छ । पर्याप्त मात्रामा अकासेपानी नपरेपछि यहाँका कतिपय जिल्लामा धानको रोपाइँ हुन सकिरहेका छैनन् । रोपाइँ भएका ठाउँमा पनि अत्यधिक चर्को गर्मीले रोपो जोगाउन समेत यहाँका कृषकलाई धौधौ परिरहेको छ । अर्कोतर्फ रोपिएका खेत मनै दुख्ने गरी धाँजा फाटेका दृश्यले कृषकहरुको मन कुँदिदै…