कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका पल्टु चौधरीले वार्षिक रु २० लाख मूल्य बढीका माछाका भुरा बिक्री गर्दै आएका छन् । माछाका भुरा उत्पादन र मजदुरको खर्च कटाएर रु १० लाख चौधरीले आम्दानी गर्दै आएका छन् । चौधरीले सञ्चालन गरेको ह्याचरीमा यस वर्ष पाँच करोड विभिन्न प्रजातीका माछाका भुरा उत्पादन भएका छन् । तीमध्ये तीन…