९ मंसिर २०८१, आइतबार | November 24, 2024

पाल्पामा स्ट्रवेरीको व्यावसायिक खेती

पाल्पा । पाल्पामा नौलो फलका रूपमा परिचित भुइँकाफल (स्ट्रवेरी)को व्यावसायिक खेती गर्न थालिएको छ । पहाडी जिल्लाको पाल्पामा पहिलोपटक स्ट्रबेरी खेती गर्न थालिएको हो । कृषि ज्ञान केन्द्र पाल्पाको चार लाख २५ हजार बजेटबाट जिल्लाको माथागढीको ओलेसमा, रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा र रम्भा गाउँपालिकाको हुँमीनमा स्ट्रबेरी खेती व्यावसायिक रूपमा थालनी भएको कार्यालय प्रमुख शिवप्रसाद अर्यालले बताए…