नेपालगन्ज । समयमै निर्णय लिन नसक्दा नेपालगन्जमा धार्मिक दङ्गा फैलिएको भन्दै आलोचना खेपेका बाँकेका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालय तानिएको छ । गृहमन्त्रालयले बाँकेका प्रमुख जिल्ल अधिकारी विविन आचार्यलाई मन्त्रालय तानेको हो । गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी आचार्यसहित अन्य चार जिल्लाका सिडिओ जिम्मेवारी पनि हेरफेर गरेको छ । गृहले बाँके सहित सर्लाही, इलाम…