२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपाल प्रहरीका ९८ सई इन्सपेक्टरमा बढुवा सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९८ जना प्रहरी नायब निरीक्षक सईलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको बैठकले बिहीबार प्रहरी नियमावली, २०७१ संसोधनसहितको नियम २७ को उप-नियम ४ को प्रावधान बमोजिम उनीहरूको बढुवा सिफारिस गरेको हो । बढुवा हुनेको नामावली [pdf-embedder url="http://3.0.214.97/wp-content/uploads/2021/07/baduwa-insp-janapad-2078-04-08.pdf"]