२९ मंसिर २०८२, सोमबार | December 16, 2025

बर्दियामा ब्राउन सुगर सहित एक पक्राउ

बर्दिया । बर्दियाको राजापुर नगरपालिका ३ बाट परिमाणमा लागु औषध ब्राउन सुगर सहित एक जना प्रक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय राजापुरले गेरुवा गाउँपालिका वडा न ६ बेलभरीया बस्ने २९ बर्षिय रबीन थारुलाई ४ सय ५० मिलिग्राम लागु औषध सहित पक्राउ गरेको हो । थारुले चलाई रहेको से १ प ७८१४ नम्बरको मोटरसाई रोकेर…