७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

४३ करोड सहकारीको रकम हिनामिनाका मुख्य नाईके चौधरी कारागार चलान

नेपालगञ्ज । ४३ करोड हिनामिना भएको मुद्दामा अभियुक्त बनाईएका सहकारी वित्तीय विकास संस्था लिमिटेड, नेपालगञ्जका अध्यक्ष हरदेवबक्स चौधरीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । झण्डै १ वर्ष अगाडी ४३ करोड रुपैयाबढी हिनामिना भएको खुलासा भए लगत्तै सहकारीका अध्यक्ष चौधरी फरार थिए । साउन मान्न लुकिछिपि घर आएका चौधरीलाई गत साता प्रहरीले नेपाल भारत…