नेपालगन्ज । नेपालको पुरानो शहर भएर पनि अस्तब्यस्त सवारी पार्किङका कारण कुरुप बनेको नेपालगन्जमा प्रहरीले कारवाहि प्रक्रिया अगाडी बढाएको छ । ट्राफिक प्रहरीबाट मात्र बजारको कुरुपता नियन्त्रणमा नआएपछि अब्यवस्थित पार्किङ हटाउन बाँके प्रहरी प्रमुख आफै ह्वील लक बोकेर सडमा निस्केका छन् । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले आफैले ह्वील लक बोकेर सडकमा…