१० मंसिर २०८१, सोमबार | November 25, 2024

प्रहरी संगठनमा बालुवाटारको कर्के नजर

यो अनुसन्धानमुलक लेख खोज पत्रकारिता केन्द्रका लागि रामेश्वर बोहोराले तयार पारेका हुन् । प्रहरी संगठनमाथि गरिएको राजनीतिक बेइमानी कतिहदसम्म पुग्दो रहेछ भन्ने तथ्यलाई यस रिपोर्टले उजागर गरेको छ २०७७ साउन मसान्तसम्म कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणमा रु. ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार संघीय सञ्चित कोषबाट खर्च गरिएको विवरण सरकारले सार्वजनिक गरेको छ…