११ मंसिर २०८१, मंगलबार | November 26, 2024

जबर्जस्ती करणी उद्योगको आरोपमा सम्मरीमाई गाँउपालिका अध्यक्ष पक्राउ

बुटवल । जबर्जस्ती करणी उद्योगको अभियोगमा रुपन्देहीका एक गाँउ पालिकाका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) लाई प्रहरीले जबर्जस्ती करणी उद्योगको अभियोगमा पक्राउ गरेको छ । सम्मरीमाई गाउँपालिका वडा नम्बर १ की एक महिलामाथि जवरजस्ती करणी उद्योग गरेको आरोपमा प्रहरीले शुक्ललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको…