बुटवल । सर्वसाधारण पक्राउ गर्दा अभियोग पुष्टी नहुँदै विज्ञप्ति पठाउने रुपन्देही प्रहरीले पहुँचवाला नागरिक पक्राउ गर्दा भने अभियोगबारे जानकारी माग्दा फोन काट्ने गरेको छ । प्रहरीले पक्राउ गरेको नेपाली काँग्रेसका सिद्धार्थनगर नगर कार्यसमितिका उपसभापति एवम् वडा नम्बर-७ का वडा सदस्य किरण घिमिरेको पक्राउका कारणबारे सूचना माग्दा सूचना दिन अस्विकार गरेको हो । बिहिबार राती उपसभापति…