१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

सुरक्षित यात्राको कामना गर्दै ट्राफिक प्रहरीद्धारा चालकलाई फुलमाला

काठमाडौं । प्रायः सडकमा सिटी फुक्दै चालकलाई कागजपत्र माग्ने, गाली गर्ने र जरिवाना तिराउने ट्राफिक प्रहरीले आफ्नो रणनीति परिवर्तन गर्दै चालक मैत्री बन्ने प्रयास थालेको छ । चाडपर्वलाई लक्षित गरेर लामो दूरीमा चल्ने सवारी साधनका चालकलाई आज काठमाडौँको नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले फुलमाला लगाइदिएर सुरक्षित यात्राको कामना गर्दै बिदा गरेको छ । काठमाडौ उपत्यका ट्राफिक…