१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

२ जना महिला बेचेको मुद्दामा ३० वर्ष कैद फैसला भई फरार रहेका अभियुक्त ६ वर्षपछि पक्राउ

बुटवल । मानव बेचबिखन मुद्दामा अदालतबाट सजाँय भएका एकजनालाई फैसला भएको ६ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । २ जना महिलालाई भारतमा लगेर बेचेको अभियोगमा कपिलवस्तु जिल्ला अदालतबाट कसुर करार गरि कैद तथा जरिवाना तोकिएका रुपन्देही रुद्रपुरका मिनबहादुर बिकलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो । अदालतको मिती २०७४ असार १९ गते को फैसलाले मानव…