३१ भदौ २०८१, सोमबार | September 17, 2024

(UNOPS) द्वारा नेपाल प्रहरीलाई ७० लाख रुपैयाँ मूल्य बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । परियोजना सेवाहरुका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (UNOPS) ले नेपाल प्रहरीलाई करिब ७० लाख रुपैयाँ मूल्य बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । (UNOPS) को कार्यालय विशालनगरमा बिहीबार आयोजित एक कार्यक्रमबीच (UNOPS) नेपालका कन्ट्री डाइरेक्टर चार्ल्स केलेननले नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायतलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।…