काठमाडौं । सुन व्यापारीसँग सुन पनि घुस पनि पचाउन खोजेको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न प्रहरीले गृह मन्त्रालयलाई सिफरिस गरेको छ । केसीले ब्यापारीबाट बरामद गरेको ३५ तोला सुन र सुन फिर्ता दिने सर्तमा ब्यापारीबाट बुझेको घुस रकम पनि पचाउन खोजेको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान…