बुटवल । रुपन्देहीको तिलोत्तमामा भएको सामुहिक हत्यामा संलग्न अभियुक्तले आफुलाई होच्याएको र अपहेलना गरेका कारण ५ जनाको हत्या आफैले गरेको बयान दिएको बयान दिएपनि घटनाको प्रकृतिले हत्याकाण्ड रहस्मय देखिएको छ । घटना भएको स्थान, घटनाको प्रकृति र स्थानीयबासिन्दाको भनाइका आधारमा घटनाको रहस्य खोतल्न आवश्यक रहेको देखिएको हो । ५ जनालाई लगातार फरुवा प्रहार गर्दा पनि…