नेपालगञ्ज । बाँकेको कोहलपुर स्थित बन कार्यालय अगाडीको प्रतिक्षलयमा शनिबार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन् । कोहलपुर(११ को न्युरोड चोक नजिक रहेको कोहलपुर सव(डिभिजन वन कार्यालयको अगाडिको प्रतिक्षालयमा एक पुरुष मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । स्थानीयबासीले खबर गरेपछि प्रहरीले फेला परेको शवका बिषयमा अनुसन्धान सुरु गरेको ईलाका…