२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भारतीयबाट नेपाली भूमिमै सशस्त्र प्रहरीमाथि आक्रमण, सर्लाहीको झडपमा एकजनाको मृत्यु

सर्लाही । भारतबाट जवरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकलाई रोक्न खोज्दा सर्लाहीको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । भारतीयले जवरजस्ती गर्दै प्रसशस्त्र हरीमाथि नै आक्रमण गर्न थालेपछि प्रतिरक्षाका लागि गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । तस्करी गर्न नेपाल छिर्न खोजेका भारतीय नागरिकले सशस्त्र प्रहरीको हतियार…