९ मंसिर २०८१, आइतबार | November 24, 2024

ट्रक व्यवसायीले बुझाए प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र

बुटवल । देशभरका ट्रक व्यवसायीले बिभिन्न माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । ट्रक व्यवसायिका समस्या समाधानको माग गर्दै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारमार्फत उनीहरुले ज्ञापन पत्र बुझाइएका हुन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवल र लुम्बिनी ट्रक यातायात व्यवसायी संघले संयुक्त रुपमा सोमबार रुपन्देही प्रमुख जिल्ला अधिकारी मार्फत…