कैलाली । सुदूरपश्चिम प्रदेशमा आज थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४४९ जनाको नमुना परीक्षण गर्दा १७ जनामा पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । शुक्रबार कैलालीको टिकापुर, गोदावरी धनगढी र कञ्चनपुरको भिमदत्त नगरपालिकामा कोरोना संक्रमित फेला परेका हुन् । गोदावरी…