पोखरा । गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमा कास्कीका १६, लमजुङका ३, बागलुङ, स्याङ्जा र तनहुँका १र१ जना रहेका छन् । संक्रमित ४० मध्ये ७ जना नेपाल प्रहरीका…