११ मंसिर २०८१, मंगलबार | November 26, 2024

लुम्बिनी प्रदेश राजधानी देउखुरी क्षेत्रमा रोक्का गरिएको जग्गा आंशिक फुकुवा, प्रदेशमा थपिए पर्व बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने क्रममा रोक्का गरिएका दाङको देउखुरी क्षेत्रको जग्गा रोक्कालाई आंशिक रुपमा फुकुवा गरिएको छ । लामो समयसम्म जग्गा रोक्का राख्दन पारिवारिक अंशबन्दा, अदालती फैसला कार्यान्वयन, कारोबारका लागि धितो बन्धक जस्ता कामहरु पनि रोकिन गई स्थानीयले समस्या परेको गुनासो आएपछि प्रदेश सरकारले आँसिक फुकुवा गर्ने निर्णय…