११ मंसिर २०८१, मंगलबार | November 26, 2024

कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीलाई विश्वासको मत नदिन एमालेद्वारा ह्वीप जारी

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध मतदान गर्न नेकपा एमालेले ह्वीप जारी गरेको छ ।एमालेको कर्णाली प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लिन लागेको विश्वासको मत विरुद्ध मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको हो । एमालेको प्रदेशसभा प्रमुख सचेतक गुलाबजंग शाहले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् ।…