११ मंसिर २०८१, मंगलबार | November 26, 2024

गण्डकी प्रदेशसभामा मुख्यन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव पेश

काठमाडौं । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ । विशेष अधिवेशनको पहिलो बैठकको सुरुभै प्रतिपक्षी दलहरुको तर्फबाट नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव टेबल गरेका छन् । अविश्वासको प्रस्ताव टेबल गर्दै पोखरेलले प्रदेश सरकार केन्द्र सरकारको सिको गर्दै संविधान विपरित गतिविधिमा केन्द्रित भएको आरोप लगाए ।…