११ मंसिर २०८१, मंगलबार | November 26, 2024

अविश्वासको प्रस्ताव सामना गरिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्रीले दिपक मनाङेलाई बनाए मन्त्री

पोखरा । आफु विरुद्ध अविश्वासको प्रस्ताव सामना गरिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद विस्तार गरेका छन् । गुरुङले मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्री बनाएका छन् । प्रदेशसभाभित्र संसदीय अंकगणितको खेल उल्ट्याउन गुरुङले दिपक मनाङे भनेर चिनिने गुरुङलाई मन्त्री बनाएका हुन् । प्रदेशसभामा निर्णायक पोजिशनमा रहेको राष्ट्रिय जनमोर्चाका एक…