जनकपुर । पार्टीमा महन्थ ठाकुर पक्ष केन्द्रमा एमालेसँग सत्तासाझेदारी गर्न पुगेपछि प्रदेश २ मा जसपाको उपेन्द्र यादव पक्ष काँग्रेस र माओवादीसँग सत्तासाझेदारी गर्ने प्रयास सुरु गरेको छ । पार्टी व्यवहारिक रुपमा विभाजित भैसकेपछि प्रदेशसभामा बहुमतमा रहेको यादव पक्षले ठाकुर पक्षका मन्त्रीलाई बर्खास्त गरी कांग्रेसलाई सत्तामा ल्याउने प्रयास सुरु गरेको हो । जसपा प्रदेशसभा संसदीय दलको…