सुर्खेत । कर्णाली प्रदेश अन्तर्गन बिभिन्न पालिकाका इन्जिनियरहरुलाई मुल्य सार्थकता ब्यवस्थापन सुचना प्रणाली सोलिस्टिकको अभिमुखिकरण तालिम प्रदान गरिएको छ । उनीहरुलाई बहुउपयोगी तथा प्रकृतिमा आधारीत योजनाहरुको डिजाइनलाई जिआइएस प्रबिधि वातावरण सम्बन्धि तालिम प्रदान गरिएको हो । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको प्राबिधिक सहायता सस्था मोटम्याकडोनाल्ड लिमिटेडले कर्णाली प्रदेशका गाउपालिका तथा नगरपालिकामा कार्यरत इन्जिनियरहरुलाई तालिम प्रदान…