बुटवल । मुख्यमन्त्री पदबाट हटाइएपछि एमाले लुम्बिनी प्रदेश संसदीयदलका नेता शंकर पोखरेल पहिलो पटक प्रदेशसभामा देखिएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा नेता पाखेरेल मुख्यमन्त्रीबाट हटेपछि पहिलो पटक उपस्थित भएर सम्बोधन समेत गरेका हुन् । प्रदेशसभामा बोल्दै नेता पोखरेलले प्रदेशसभा सदस्य अजय शाही र विमलाकुमारी खत्री वलीका बिषयमा उठेका प्रश्नको निरुपण नभएसम्म संसद चल्न नसक्ने…