१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

यातायात कार्यालयको स्थान विषयमा कपिलवस्तुमा विवाद, बुद्धभुमी र कपिलवस्तु नगरपालिका यातायात कार्यालय तानातान् गर्दै

कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय गरेसँगै कार्यालय रहने स्थानका विषयमा कपिलवस्तुमा विवाद सुरु भएको छ । प्रदेश सरकारले कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा कार्यालय स्थापना गर्ने निर्णय गरेपछि अर्घाखाँची सहित सडक यातायात प्रयोगकर्तालाई अपायक पर्ने भन्दै सरकारको निर्णयको आलोचना भएको छ । कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले निर्णय नै गरेर कार्यालय राख्ने…