बुटवल । भइरहेको संरचनालाई परित्याग गर्दै नयाँ स्थानमा प्रदेशको राजधानी बनाउन तम्सेको लुम्बिनी प्रदेश सरकारलाई नयाँ स्थानमा राजधानी बनाउन संघीय सरकारले एक अर्व रुपैंया दिने भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि संघीय सरकारले एक अर्ब बजेट उपलव्ध गराउने भएको हो । प्रदेशसभाबाट दाङ देउखुरीमा स्थायी राजधानी बनाउने निर्णय गराएर राजधानी बनाउन अग्रसर…