पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै गाडी भाडा बढेको जनाएको छ । फागुन १ गतेदेखि लागू हुने गरी नयाँ भाडादर निर्धारण गरिएको प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशभित्र एक जिल्लाबाट अर्को जिल्ला गुड्ने बसमा…