नेपालगन्ज । सन् २०२१ मा नेपालमा सबै भन्दा बढी लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना भएको तथ्याँक सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रजातन्त्र दिवसको अवसर पारेर नेपालगन्जमा सार्वजनिक गरेको वर्ष पुस्तक २०२२ मा लुम्बिनी प्रदेशमा मात्र २०२१ को एक वर्षको अवधिमा मानवअधिकार उल्लंघनबाट १ हजार ७ सय ८६ जना…