२८ मंसिर २०८२, आइतबार | December 15, 2025

मधेशमा माओवादी केन्द्रको ओरालो यात्रालाई के प्रचण्डले व्रेक लगाउन सक्लान ?

महोत्तरी । मधेश प्रदेशमा अध्यक्ष प्रचण्ड सहित आधा दर्जन केन्द्रिय पदाधिकारीहरु आज र भोलि पार्टीको सागंठनिक अवस्था र पछिल्ला परिणामहरुको विषयमा निर्मम समिक्षा गर्न आईपुगेका छन् । यही सन्दर्भलाई लिएर चिया र चौतारीहरुमा  मधेशको खस्कदो सागंठनिक अवस्थालाई सुधार गर्न प्रचण्डले कस्तो रणनीति अवलम्बन गर्छ्न भन्ने आम चासो वनेको छ । नेता र कार्यकर्ताहरुको भावनालाई आत्मासाथ गर्न नसक्दा…