२७ चैत्र २०८१, बुधबार | April 10, 2025

जनकपुर अस्पतालबाट भागे कोरोना संक्रमित

जनकुपर । जनकपुरस्थित प्रादेशिक कोभिड अस्पतालको कोभिड विशेष अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित फरार भएका छन्। संक्रमित अस्पतालबाटै भागेपछि स्थानीयबासिमा त्रास उत्पन्न भएको छ । सर्लाही धनकौलका ४५ वर्षीय कोरोना संक्रमित शनिबार राति नै भागेको खुलेको हो। संक्रमितको खोजी कार्य भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। अस्पताका अनुसार उनी मानसिक रोगी हुन्…