जनकपुरधाम । बिहीबार परेको वर्षासँगै प्रदेश २ मा अत्यधिक चिसो बढेको छ । दिनभरि चल्ने चिसो हावाले विहान र राति हुस्सुसमेत लाग्ने गरेको छ । चिसोमा गरिब विपन्न तथा दैनिक मजदुरी गर्ने वर्ग बढी प्रभावित हुने गरेका छन् । धनुषा कमला नगरपालिका ९ का दुबरकोट हथलेटवाका ६० वर्षीय रोजाई मन्सुरले भने,‘समान्य दिन त जेनतेन गुजरि…