१२ मंसिर २०८१, बुधबार | November 27, 2024

राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनीलाई ‘ह्याट्रिक’ उपाधि

काठमाडौं । लुम्बिनी प्रदेशले तेस्रो पटक पनि १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । आज सम्पन्न प्रतियोगितामा लुम्बिनीले २० स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्दै उपाधि हात पारेको हो। लुम्बिनीले ११औं संस्करणमा २० स्वर्ण तथा १२ औं संस्करणमा १६ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको थियो । युवा…