१२ मंसिर २०८१, बुधबार | November 27, 2024

बजारको बर्गिकरण सहित गुरुयोजना नबनाई आधुनिक बुटवल बन्न नसक्ने उद्योगी-व्यवसायीको ठहर

बुटवल । बुटवलको बजार गुल्जार बनाउन सरकारको मात्र मुख ताक्न नहुने सरोकारवालाहरुले बताएका छन् । उनीहरुले बजारलाई गुल्जार बनाउन ब्यवसायीहरु आफै सुध्रिन जरुरी रहेको बताए । तस्करीको सामान नकिनिदिने, आफैले बिदेशी बजारमा खरिद नगरिदिने र उपभोक्ता मुखी भएर मुल्य निर्धारण गरेर बुटवललाई गुलजार बनाउन सकिने उनीहरुको ठहर छ । उपभोक्ता हित संरक्षण मंच रुपन्देहीले आज…