१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

१६ कैदीबन्दीको माफी मिनाहा भएपछि बाँके कारागारलाई राहत, जीर्ण भवनले सुरक्षा चुनौती

नेपालगन्ज । नेपालगन्जस्थित बाँके जिल्ला कारागारको भवन पुनःनिर्माण नहुँदा जीर्ण बन्दै गएको छ । विसं २०२० मा स्थापना गरिएको कारागारमा कैदीबन्दी बस्ने भौतिक पूर्वाधार जीर्ण बन्दै गएकाले सुरक्षाको जोखिम बढेको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले जानकारी दिए । “कारागारको संरचना जीर्ण छन् । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल पुराना भइसकेका छन्”, उनले भने,…