बुटवल । प्रहरी प्रशासन र प्रदेश सरकारका उच्च पदका ब्यक्तिहरुको संरक्षणमा भारतको करोड बराबरको फूलमाला नक्कली बिलको भरमा बजारमा पुगेपछि स्थानीय किसानले उत्पादन गरेको फूलकोमाला नबिकेर बुटवलको सडकमा मिल्काएर घर फर्केका छन् । बजारमा बिना भन्सारको फूलमाला सस्तो मुल्यमा बेचिएपछि लागतपनि नउठ्दा किसानले फूल सडकमा फालेर घर फर्केका हुन् । तिहारको ३ दिन अघि भैरहवा…