३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सबै प्रदेशका सभामुखहरु बिच भर्चुवल मिटिङ्ग

बुटवल । कोरोना भाइरस (कोभिड-१९) को महाबिपत्तिको चुनौतीलाई संयुक्त रुपमा सामना गर्ने उद्देश्यसहित प्रदेशका सभामुखहरु बिच संयुक्त भिडियो अन्तरसंवाद बैठक अर्थात भर्चुवल मिटिङ्ग सम्पन्न भएको छ । प्रदेश नं. ५ का सभामुख माननिय पूर्ण बहादुर घर्तिले प्रदेश भित्र भएका कोरोना रोकथाममा प्रदेश सरकारले गरेका काम कारबाहिको बारेमा जानकारी गराउनको भएको थियो । भिडियो अन्तरसंवाद तथा…