३ आश्विन २०८१, बिहिबार | September 19, 2024

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ३० पुग्यो

बुटवल । बुधबार एक जना थपिएसँगै कपिलबस्तुमा कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या ३० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कलिवस्तु नगरपालिका वडा नं. ५ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । यसअघि एक जना नर्ससहित २९ जनालाई कारोनाको संक्रमण भैसकेको छ । संक्रमितहरु…